Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • हत्यामा संलग्‍न फरार अभियुक्त पक्राउ

    हत्यामा संलग्‍न फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २७ फाल्गुन २०७६
  • 1.9K
    SHARES

    काठमाडौँ । ललितपुरमा मूर्तिको काम गर्ने हरि खड्काको हत्या आरोपी फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।

    मकवानपुर गढी गाउँपालिकाका १ का १९ वर्षीय आरुष थिङलाई महानगरीय अपराध महाशाखा टेकु र जिल्ला प्रहरी कार्यालय मकवानपुरको संयुक्त टोलीले गढी गाउँपालिका-१ पिङडाँडाबाट आइतबार पक्राउ गरेको हो ।



    गत साउन २८ गते ललितपुर महानगरपालिका ९ गुहे पोखरीमा उदयपुर कटारीका खड्का मृत अवस्थामा फेला परेको घटनामा मकवापनुरका मानकुमार थिङ, आरुष थिङसहितका व्यक्तिहरुले कुटपिट गरी हत्या गरेको आरोप लागेको थियो ।उनलाई जिल्ला अदालत ललितपुर पठाइएको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार