Online Nepal
  • आइतबार, २० असोज २०८१
  • एकदिवसीय अभ्यास खेल

    क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

    क्यानडा–११ विरुद्ध ब्याटिङ गर्दै नेपाल ‘ए’

    अनलाइन नेपाल
  • आइतबार, ६ फाल्गुन २०८०
  • 768
    SHARES

    फाइल तस्विर

    काठमाडौं । क्यानडा–११ सँगको पहिलो एकदिवसीय खेलमा नेपाल ‘ए’ ले पहिले ब्याटिङ गर्दैछ ।

    आइतबार मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलका लागि भएको टस जितेपछि क्यानडा–११ का कप्तान साद जफरले फिल्डिङको निर्णय गर्दै घरेलु टिमलाई ब्याटिङको निम्तो दिएका हुन् ।



    नेपाली क्रिकेटको इतिहासमा ‘ए’ टिमले खेल्न लागेको यो पहिलो एकदिवसीय शृंखला हो । आजको खेलपछि नेपालले मंगलबार दोस्रो र बिहीबार शृंखलाको अन्तिम खेल खेल्नेछ ।



    यस्तो छ नेपाल ‘ए’को प्लेइङ ११ :

    विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, बसिर अहमद, विवेक यादव, किरण ठगुन्ना, मयन यादव, प्रतिस जिसी, रासिद खान, सागर ढकाल, साहब आलम र सन्दीप जोरा ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार