Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • पाटन अस्पतालमा काठमाडौंका ६० बर्षीय काेराेना संक्रमितको मृत्यु

    पाटन अस्पतालमा काठमाडौंका ६० बर्षीय काेराेना संक्रमितको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.7K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय, ललितपुरले दिएकाे जानकारी अनुसार ललितपुरस्थित पाटन अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमित काठमाडौंका ६० बर्षीय पुरुषको आइतबार निधन भएको छ ।

    उनी श्रावण २० गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकाे अस्पतालले जनाएकाे छ । योसँगै नेपालमा कोरोना भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १०५ पुगेको छ ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार