Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौतापत्रमा हस्ताक्षर

    अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणालीमा नेपाल र भारतबीच सम्झौतापत्रमा हस्ताक्षर

    अनलाइन नेपाल
  • शनिबार, ५ फाल्गुन २०८०
  • 558
    SHARES

    काठमाडौं । नेपाल र भारतको केन्द्रीय बैंकहरूले अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास गर्न समझदारी गरेका छन् ।

    नेपाल राष्ट्र बैंक र भारतको रिजर्भ बैंक अफ इन्डियाले द्विपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।



    नेपालका गभर्नर महाप्रसाद अधिकारी र भारतका गभर्नर शक्तिकान्त दासको उपस्थितिमा भएको सम्झौतासँगै दुई देशबीच अन्तरदेशीय विद्युतीय भुक्तानी प्रणाली विकास हुने भएको छ ।



    सम्झौतासँगै नेपाल र भारतबीच सहज, सुलभ र सुरक्षित विद्युतीय भुक्तानी प्रणालीको विकास हुने विश्वास लिइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार