Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

    खोलाले बगाएर एकै परिवारका ४ जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.9K
    SHARES

    फाइल:तस्बिर

    काठमाडौं । खाेलाले बगाएर अछाममा एकै घरका चारजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पन्चदेवल विनायक नगरपालिका-९ तानकोटका ३३ वर्षीया देवा बोहरा, उनकी छोरी १४ वर्षीया बिपना बोहरा, एक वर्षीया आकृति बोहरा र छोरा ७ वर्षीय हेमन्त बोहरा रहेका छन् ।

    अछाम र कालीकोटको सिमानामा पर्ने नरहरिनाथ खोलाले बगाउँदा एकै घरका चारजनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । उनीहरुको खोला तर्ने क्रममा शनिबार साँझ बगेर मृत्यु भएको प्रहरीले जनाएकाे छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार