Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, ३२ साउन २०७७
  • 2.9K
    SHARES

    सांकेतिक तस्बिर

    दाङ । दाङमा भएकाे मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु भएको छ । गएराति लमहीदेखि गढवाका लागि छुटेकाे लु ५७ प ११०० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा गढवा गाउँपालिका-७ का २६ वर्षीय सुरजनारायण चौधरी र २७ वर्षीय मनोज चौधरीको मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

    उनीहरु सवार मोटरसाइकल बलामपुर नजिक सानो राप्ती नदीको पुलमा ठोक्किएर नदीमा खसेको थियाे । उनीहरुको शवलाई पोष्टमार्टमको लागि लमही अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार