Online Nepal
  • बिहिबार, ३ माघ २०८१
  • भारतलाई पकिस्तानकाे चेतावनी: ५ वटा राफल ल्याओस् वा ५ सय हामीलाई केही फरक पर्दैन

    भारतलाई पकिस्तानकाे चेतावनी: ५ वटा राफल ल्याओस् वा ५ सय हामीलाई केही फरक पर्दैन

    अनलाइन नेपाल
  • शनिबार, ३१ साउन २०७७
  • 2.6K
    SHARES

    एजेन्सी। पाकिस्तानी सेनाले भारतलाइ कडा जवाफ दिएकाे छ। बिहीबार, पाकिस्तानी सेनाले भन्याे,’भारतले ५ वटा राफल ल्याअाेस वा ५ सय हामीलाई केही फरक पर्दैन, पाकिस्तान पूर्ण तयारीमा छ।’

    पाकिस्तान सेनाका प्रवक्ता मेजर जनरल बाबर इफ्तिखारले भनेका छन् कि भारतले राफेल ल्याअाेस वा एस-४००, पाकिस्तान कुनै पनि आक्रमणको लागि पूर्ण रूपमा तयार छ। मेजर जनरल इफ्तिखारले प्रेस सम्मेलनको बेला यी कुरा भने।



    पाकिस्तानको स्वतन्त्रता दिवस (१४ अगस्ट) भन्दा एक दिन अगाडि आयोजित यस प्रेस सम्मेलनमा उनले राफल, भारतको बढ्दो रक्षा बजेट, कश्मीर, युद्धविराम उल्लंघन र पाकिस्तान साउदी अरेबिया सम्बन्धको बारेमा बोलेका थिए

    मेजर जनरल इफ्तिखारले भने, “पाकिस्तानले भारतको बढ्दो सैन्य खर्च र रक्षा बजेटको बारेमा चिन्तित छ तर कुनै पनि प्रकारको आक्रमणको लागि तयार छ।” तैपनि भारतले हालै फ्रान्सबाट राफेल लड़ाकू विमान ल्याएकाे छ। स्राेत : बीबीसी

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार