Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • विद्यार्थीबीच ‘ग्याङ फाइट’, खुकुरी र नकसहित ८ जना समातिए

    विद्यार्थीबीच ‘ग्याङ फाइट’, खुकुरी र नकसहित ८ जना समातिए

    अनलाइन नेपाल
  • सोमबार, २२ माघ २०८०
  • 1.7K
    SHARES

    फाइल तस्विर

    कैलाली । कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ ।

    जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको हो ।



    झडपमा संलग्न दुवै पक्षका ८ जनालाई खुकुरी र नकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



    उनीहरुबीचको झडपको कारण भने खुलेको छैन् । चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार