Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अनुदानमा मल लिएर बढी मुल्यमा बेच्ने २ जना पक्राउ

    अनुदानमा मल लिएर बढी मुल्यमा बेच्ने २ जना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ३० साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडाैं । जिल्ला प्रहरी कार्यालय बाराले अनुदानको मल बढी मुल्यमा बेच्ने दुई जनालाई पक्राउ गरेको छ । अनुदानको मल बढी मुल्यमा बिक्री गर्ने बारा कलैया उपमहानगरपालिका १ राजदेवी टोल स्थित कुशवाहा बिज भण्डारका संचालक कलैया १७ बस्ने ३४ बर्षिय मुरारी साह तेली र श्री आसकामिनि माई कृषि सहकारी संस्था कलैयाका कर्मचारी कलैया १ मा बस्ने धनन्जय प्रसाद साहलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    उनीहरु दुवैजनाले आफ्नो सहकारीको नाममा साल्ट ट्रेडिङ्ग वीरगंजबाट अनुदानमा मलखाद खरिद गरि तोकिएको मुल्य भन्दा बढी मुल्यमा मल बिक्री गरेको प्रहरीले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार