काठमाडौं । आईसीसी यू–१९ विश्वकपअन्तर्गत बंगलादेशविरुद्ध नेपालका सुवास भण्डारीले पहिलो सफलता दिलाएका छन् ।
उनले बंगलादेशका ओपनर आसिकुर रहमान सिब्लीलाई ११.४ ओभरमा आउट गरेका हुन् । सिब्लीले बंगलादेशको खातामा १६ रन थपे ।
बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा नेपालले दिएको १७० रनको लक्ष्य पछ्याइरहेको छ ।
त्यसअघि टस जितेर ब्याटिङमा आएको नेपालले ४९=५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गरेको थियो ।
Leave a Reply