Online Nepal
  • बुधबार, १० पुष २०८१
  • संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

    संविधान बचाउने कर्तव्य राजनीतिक दलको हो : नेता कोइराला

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 519
    SHARES

    चितवन । नेपाली कांग्रेसका नेता शशाङ्क कोइरालाले अहिलेको संविधान जोगाउने कर्तव्य राजनीतिक दल भएको बताएका छन् ।

    आज चितवनमा पत्रकारसँग कुरा गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् । उनले संविधानमाथि छेडखानी गर्नु राम्रो नभएको बताए ।



    नेता कोइरालाले भने, ‘लामो समयदेखिको उपलब्धिलाई खेलबाड गर्नुहुँदैन ।’



    उनले राजतन्त्र स्थापना गर्नु भनेको आन्दोलनको प्राप्ति रक्षा हुन नसक्नु रहेको पनि बताए ।

    उनले अहिलेको समुदायमा कांग्रेस कार्यक्रम २०८४ मा हुने निर्वाचन लक्षित गरी सञ्चालन गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार