Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • नेपालले गुमायो पहिलो विकेट, विपिन क्याच आउट

    नेपालले गुमायो पहिलो विकेट, विपिन क्याच आउट

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 627
    SHARES

    काठमाडौं । आईसीसी यू-१९ विश्वकप क्रिकेट अन्तर्गत बंगलादेशविरूद्धको खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

    मंगउङ ओभलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ३.५ ओभरमा ओपनर विपिन रावललाई गुमाएको हो।



    उनी मरूफ मृद्धाको बलिङमा चौधरी मोहम्मद रिजवानले क्याच आउट भएका हुन्। १२ बल खेलेका उनले २ रन मात्रै बनाएर आउट भएका छन्।



    रावलको स्थानमा आकाश त्रिपाठी ब्याटिङमा आएका छन्। ४.३ ओभर सकिँदा नेपाल २१ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार