Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

    साझा यातायातले माग्यो प्रमुख कार्यकारी अधिकृत

    अनलाइन नेपाल
  • बुधबार, १७ माघ २०८०
  • 552
    SHARES

    काठमाडौं । साझा यातायातले प्रमुख कार्यकारी अधिकृत पदका लागि आवेदन माग गरेको छ ।

    रिक्त उक्त पदपूर्तिका लागि साझाले आवेदन मागेको हो ।



    खुला प्रतिस्पर्धाद्वारा पदपूर्तिका लागि यसअघि दरखास्त आह्वानको सूचना प्रकाशित गरिएकोमा उक्त पदका लागि तोकिएको म्यादभित्र आवश्यक दरखास्त प्राप्त नभएको भन्दै साझाले पुनः आवेदन मागेको हो ।



    १५ दिनभित्र आवेदन दिन सकिने सूचनामा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार