Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आईसीसीद्धारा श्रीलंकामाथिको निलम्बन फुकुवा

    आईसीसीद्धारा श्रीलंकामाथिको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • सोमबार, १५ माघ २०८०
  • 621
    SHARES

    एजेन्सी । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले गत नोभेम्बरमा श्रीलंका क्रिकेट बोर्डमाथि लगाएको निलम्बन फुकुवा गरेको छ ।

    आइतबार बसेको बोर्ड बैठकले तत्काल लागु हुने गरी निलम्बन हटाएको हो ।



    सन् २०२३ को विश्वकपमा भारतसँगको लज्जास्पद हारपछि श्रीलंकाका खेलकुद मन्त्री रोशन रानासिङ्घेले श्रीलंका क्रिकेट बोर्डका सबै सदस्यलाई बर्खास्त गरेका थिए ।



    श्रीलंका क्रिकेट बोर्ड प्रशासनमा सरकारको व्यापक हस्तक्षेप भएको भन्दै आईसीसीले निलम्बन गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार