Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • अफगानिस्तानविरुद्ध नेपाललाई दोस्रो झट्का, गुल्सन झा आउट

    अफगानिस्तानविरुद्ध नेपाललाई दोस्रो झट्का, गुल्सन झा आउट

    अनलाइन नेपाल
  • शुक्रबार, १२ माघ २०८०
  • 924
    SHARES

    काठमाडौं । नेपालले आईसीसी यू-१९ विश्वकपमा अफगानिस्तानले दिएको १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याउनेक्रममा दोस्रो विकेट गुमाएको छ ।

    नेपालका भरपर्दा ब्याटर अर्जुन कुमाल तीव्र गतिका बलर फरिदुनले पाँचौं ओभरको दोस्रो बलमा १० रनमा बोल्ड आउट हुँदा गुल्सन झा १ रन बनाएर आउट भएका हुन् ।



    अर्जुन १४ बलमा २ चौकासहित १० रनमा आउट भए । उनी एज लागेर बोल्ड हुन पुगेका थिए ।



    जितको लागि १४६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको नेपालले ७ ओभरमा दुई विकेट गुमाउँदै १९ रन बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार