Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • भाइरल ज्वरोका तीन जना बिरामीको मृत्यु

    भाइरल ज्वरोका तीन जना बिरामीको मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, ११ माघ २०८०
  • 858
    SHARES

    फाइल तस्विर

    मुगु । जिल्लाको सोरुगाँउपाली ६ पुरुमुरु गाउँमा भाइरल ज्वरोका तीन जना बिरामीको मृत्यु भएको छ ।

    भाइरल ज्वरोले सोरुगाँउपालिका-६ पुरुमुरु गाँउका वर्ष ७२ का हरिबहादुर शाही, ७५ वर्षकी कृति छन्त्याल र २४ वर्षीया कुसुम ढोलीको मृत्यु भएको हो ।



    उनीहरूको के कारणले मृत्यु भएको यसबारे खुलेको छैन। मृतकको स्वाब परीक्षणका लागि नेपालगन्ज पठाइएको छ।



    जिल्लामा भाइरल ज्वोरो फैलिएपछि जिल्ला अस्पतालमा बिरामीको चाँप बढेको छ।

    जिल्ला स्वास्थ्य कार्यालयबाट मंगलबार चिकित्सकसहितको टोली प्रभावित क्षेत्रमा गएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार