Online Nepal
  • बुधबार, २ माघ २०८१
  • न्युजिल्यान्डविरुद्ध नेपालले गुमायो दुई विकेट

    न्युजिल्यान्डविरुद्ध नेपालले गुमायो दुई विकेट

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 1K
    SHARES

    काठमाडां । आईसीसी यु-१९ विश्वकप अन्तर्गत न्युजिल्यान्डविरुद्धको खेलमा नेपालले दुई विकेट गुमाएको छ ।

    न्युजिल्यान्डले दिएको ३०३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा नेपालले सस्तैमा दुई विकेट गुमाएको हो ।



    ओपनर दिपक बोहोरा शुन्य र आकाश त्रिपाटी दुई रनमा क्याच आउट भए ।

    त्यसअघि इष्ट लन्डनको बुफेलो पार्कमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रनको योगफल तयार पारेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार