Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • युगान्डाबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    युगान्डाबाट स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, ७ माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वदेश फर्किएका छन् ।

    असंलग्न आन्दोलन (नाम) को १९औँ शिखर सम्मेलनमा सहभागी हु युगाण्डाको काम्पला पुगेका प्रचण्ड दोहा हुँदै काठमाडौंमा अवतरण गरेका हुन् ।



    कतार एयरवेजबाट काठमाडौं आइपुग्ने समयमा प्रधानमन्त्रीका लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका उडान र अवतरण आधा घन्टाका लागि रोकिएका थिए ।



    प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न उपप्रधानमन्त्री, सभामुख, मन्त्रीहरु विमानस्थलमा पुगेका छन् ।

    प्रधानमन्त्री नेतृत्वको टोली बिहीबार राति २ः१५ बजे कतार एयरवेजको जहाजमार्फत कम्पाला प्रस्थान गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार