Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • कम्पालामा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    कम्पालामा प्रधानमन्त्री प्रचण्ड र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, ५ माघ २०८०
  • 648
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

    युगान्डाको राजधानी कम्पालामा प्रधानमन्त्री प्रचण्ड र भारतका विदेशमन्त्री जयशंकरबीच भेटवार्ता भएको हो।



    प्रधानमन्त्री प्रचण्ड र विदेशमन्त्री जयशंकर कम्पालामा शुक्रबार सुरु भएको असंलग्न आन्दोलन अभियान (नाम)का मुलुकहरुको १९ औं शिखर सम्मेलनमा सहभागी हुन युगान्डा पुगेका थिए ।



    भेटमा दुई पक्षीय हित र सहकार्यबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    ‘साझा विश्व समृद्धिका लागि गहन सहकार्य’ नाराका साथ नामको १९ औं शिखर सम्मेलन सुरु भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार