Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • विहीबारदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

    विहीबारदेखि सवारी पास वितरण बन्द गर्न गृह मन्त्रालयको निर्देशन

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले सवारी पास वितरण कार्य बन्द गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । गृह मन्त्रालयले बुधबार सूचना जारी गरेर ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई भोलि (विहीबार)बाट लागू हुने गरी सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको हाे ।

    मन्त्रिपरिषद्का विभिन्न निर्णय र गृह मन्त्रालयको निर्देशनका आधारमा जारी सवारी पास बन्द गर्ने गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला प्रमुख जिल्ला अधिकारीहरूलाई परिपत्र जारी गर्दै अर्को व्यवस्था नभएसम्मका लागि साउन २९ गतेबाट लागू हुने गरी सवारी पास वितरण नगर्न भनेको हो ।





    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार