Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गोपीकृष्ण हललाई काठमाडौं महानगरले भन्यो – सात दिनभित्र बक्यौता कर तिर्नू

    गोपीकृष्ण हललाई काठमाडौं महानगरले भन्यो – सात दिनभित्र बक्यौता कर तिर्नू

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 765
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले चाबहिलस्थित गोपीकृष्ण सिनेमा हललाई बक्यौता कर तिर्न सात दिनको समय दिएको छ ।

    महानगरले बुधबार नगर प्रहरीसहितको टोली पठाएर सात दिनभित्र आर्थिक वर्ष २०७८/७९ देखि तिर्न बाँकी मनोरञ्जन कर, व्यवसाय कर, सम्पत्ति कर र अन्य कर तिर्न समय दिएको हो ।



    काफ्लेका अनुसार हल सञ्चालकले अटेर गरे महानगरको आर्थिक ऐनअनुसार कारबाही गरिने छ ।



    महानगरले बारम्बार सूचित गर्दा पनि हलले अटेर गर्दै आएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार