Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी [नामावलीसहित]

    प्रधानमन्त्री प्रचण्डले हटाए सचिवालयका यी १३ कर्मचारी [नामावलीसहित]

    अनलाइन नेपाल
  • बुधबार, ३ माघ २०८०
  • 723
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वकीय सचिवालयबाट १३ जनालाई हटाइएको छ ।

    प्रधानमन्त्री प्रचण्डको निर्देशनअनुसार सचिवालयका १३ जनालाई हटाइएको हो ।



    माघ १ गतेदेखि लागु हुनेगरी उनीहरुरूलाई हटाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



    हटाइनेमा स्वकीय सहसचिवदेखि सवारी चालकसम्म छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार