Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

    सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला

    अनलाइन नेपाल
  • मंगलबार, २ माघ २०८०
  • 669
    SHARES

    फाइल तस्विर

    सुर्खेत । सुर्खेतको पञ्चपुरीमा एक युवक मृत फेला परेका छन् ।

    मृत भेटिनेमा पञ्चपुरी नगरपालिका-६ कुवापानीका १८ वर्षका भरत बुढा रहेका छन् ।



    मृतकको शरीरमा चोटपटक देखिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।



    घटनाबारे जानकारी पाउनासाथ बावियाचौरबाट प्रहरी टोली खटिएको थियो ।

    प्रदेश प्रहरी कार्यालय कर्णालीको कुकुर शाखा कोहोलपुरबाट तालिम प्राप्त कुकुरहरु पनि घटनास्थलमा ल्याइएको छ ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार