Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

    लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, १ माघ २०८०
  • 528
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालका प्रथम शहीद लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्न सरकार सकारात्मक रहेको बताएका छन् ।

    सोमबार दिउँसो काठमाडौंको टुंडिखेलमा मगर समुदायले आयोजना गरेको माघे सकराँति विशेष कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।



    उनले निरंकुशताका विरूद्ध संघर्षका योद्धा लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नु न्यायोचित हुने बताए ।



    थापालाई राष्ट्रिय विभूति घोषणा गर्नका लागि लागि आफ्नो तर्फबाट पहल गर्ने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार