Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनौँ, ताइवान चीनकै अंग हो : प्रधानमन्त्री प्रचण्ड

    चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन दिनौँ, ताइवान चीनकै अंग हो : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • आइतबार, २९ पुष २०८०
  • 645
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल एक चीन सिद्धान्तप्रति दृढ रहेको बताएका छन् । चिनियाँ नयाँ वर्षको आइतबार काठमाडौंमा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

    उनले आन्तरिक तथा बाह्य मामिलामा आएको परिवर्तनबाट हाम्रो प्रतिबद्धतामा कुनै हालतमा प्रभावित नहुने दाबी गरे ।



    उनले शान्तिपूर्ण सहअस्तित्व र पञ्चशीलका सिद्धान्तका आधारमा आफूहरूको सम्बन्ध प्रगाढ रहेको बताए । उनले ताइवान चीनकै अंग रहेको टिप्पणी गरे ।



    ताइवानमा शनिबार मात्रै अमेरिकी समर्थित राष्ट्रपतिमा आएका छन्। चीनविरुद्ध नेपाली भूमि प्रयोग हुन नदिने पनि उनले प्रतिवद्धता जनाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार