Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • तरुण दलद्वारा स्वास्थ्य सामाग्री वितरण

    तरुण दलद्वारा स्वास्थ्य सामाग्री वितरण

    अनलाइन नेपाल
  • बुधबार, २८ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । नेपाल तरुण दल केन्द्रिय समितिद्धारा वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठिमा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरिएको छ ।

    नेपाली काँग्रेसका तत्कालिन पार्टी सभापति एवं पुर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको ८१ औं जन्म जयन्ती तथा अन्तरराष्ट्रिय युवा दिवसको अवसरमा समितिद्धारा फलफुल तथा स्वास्थ्य सामाग्री वितरण गरिएको हो ।



    वृद्धावस्था व्यवस्थापन तथा सामाजिक कल्याण गुठि (आमा घर) कालिमाटी रवि भवनमा गरिएको (फलफुल, स्वास्थ्य सामाग्री) वितरण कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार