Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विधान मस्यौदा समितिले प्रचण्डलाई बुझाइयो विधानको मस्यौदा

    विधान मस्यौदा समितिले प्रचण्डलाई बुझाइयो विधानको मस्यौदा

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 516
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विधान मस्यौदा समितिले विधानको मस्यौदा बुझाएको छ ।

    उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको समितिले शुक्रबार अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डलाई विधानको मस्यौदा बुझाएको हो ।



    पदाधिकारीले बैठकले विधानको मस्यौदा बनाउने जिम्मा सात नेतालाई दिएको थियो ।



    उक्त समितिले केन्द्रीय समिति १५१ सदस्यीय राख्न सकिने प्रस्ताव गरेको छ । फागुनमा विधान सम्मेलन गर्ने तयारीस्वरुप माओवादीले मस्यौदा तयार गरेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार