Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु

    इक्वेडरमा सामूहिक हिंसामा १० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, २७ पुष २०८०
  • 573
    SHARES

    एजेन्सी । इक्वेडरमा सामूहिक हिंसामा परी १० जनाको मृत्यु भएको छ ।

    इक्वेडरको राजधानी क्विटोको उत्तरी भगमा मुख्य सडकमा हिंसा भएको थियो ।



    मुख छोपेका बन्दुकधारीले सर्वसाधारणहरुमाथि गोली प्रहार गरेका थिए ।



    उनीहरुले प्रहरी चौकी, टेलिभिजनहरूमा आक्रमण गर्नुका साथै सवारीसाधनहरुमा आगजनी समेत गरेका थिए ।

    उनीहरुको आक्रमणबाट १० जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएका छन् ।

    मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार