Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • पपुवा न्यूगिनीमा तलब नपाएपछि प्रहरी नै हड्तालमा, संसद भवन अगाडि प्रदर्शन

    पपुवा न्यूगिनीमा तलब नपाएपछि प्रहरी नै हड्तालमा, संसद भवन अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • बिहिबार, २६ पुष २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । तलबको विषयलाई लिएर प्रहरी नै हड्तालमा उत्रिएका छन् ।

    पपुवा न्यूगिनीमा प्रहरी नै हड्तालमा उत्रिएपछि राजधानी पोर्ट मोरेस्बीमा ठूलो दंगा फैलिएको हो । जहाँ कयौँ मानिस मारिएको आशंका छ ।



    प्रहरी संसद भवन अगाडि गएर प्रदर्शनमा जम्मा भएपछि पोर्ट मोरेस्बीका बासिन्दाहरु ठूलो संख्यामा जम्मा भएर पसलहरुमा लुटपाट तथा आगजनी गरेका छन् ।



    प्रहरी हड्तालमा गएपछि सरकारले सेना परिचालन गरेर स्थिति नियन्त्रणमा लिने प्रयास गर्दा कयौँ मानिस मारिएको आशंका छ ।

    कम्युटरमा भएको गडबडीका कारण राष्ट्र सेवक कर्मचारीको तलब ५० प्रतिशत कटौती भएको र त्यो सुधारको काम भइरहेको दाबी गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार