Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाँदै

    प्रधानमन्त्री प्रचण्ड माघ पहिलो हप्ता युगाण्डा जाँदै

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 726
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल’प्रचण्ड ‘ले युगाण्डा भ्रमण गर्ने भएका छन् ।

    प्रधानमन्त्री प्रचण्ड असंलग्न आन्दोलन राष्ट्रहरुको सम्मेलनमा सहभागी हुन युगान्डा भ्रमणमा जाने भएका हुन् ।



    मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीको भ्रमणको निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन्।



    त्यसअघि ३ देखि ४ माघमा हुने असंलग्न आन्दोलनका सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकमा परराष्ट्रमन्त्री एनपी साउदको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार