Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

    प्रचण्डले बोलाए माओवादी केन्द्रको स्थायी कमिटी बैठक

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 645
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी कमिटी बैठक बोलाएका छन् ।

    प्रचण्डले विधान मस्यौदा, कार्यविभाजन र अभियानको समिक्षा गर्न बैठक बोलाएका हुन् ।



    बैठक २८ गते बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाडामा बस्नेछ।



    विधान अधिवेशनका लागि माओवादीले उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा सात सदस्य मस्यौदा समिति गठन गरेको थियो ।

    समितिले मस्यौदा पार्टीलाई बुझाइसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार