Online Nepal
  • आइतबार, २० असोज २०८१
  • बूढानीलकण्ठबाट पक्राउ परेका बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

    बूढानीलकण्ठबाट पक्राउ परेका बम्जनलाई सीआईबीले गर्‍यो सार्वजनिक

    अनलाइन नेपाल
  • बुधबार, २५ पुष २०८०
  • 1K
    SHARES

    काठमाडौं । बूढानीलकण्ठबाट पक्राउ परेका ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरेको छ ।

    सीआईबीले महाराजगञ्जस्थित कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बम्जनलाई सार्वजनिक गरेको हो।



    मंगलबार बुढानीलकण्ठस्थित घरबाट पक्राउ परेका बम्जनमाथि सर्लाही जिल्ला अदालतले २०७६ सालमा पक्राउ पुर्जी जारी गरेको थियो ।



    बम्जनको साथबाट प्रहरीले ३ करोड ३४ लाख ३७ हजार ९०६ रुपैयाँ बरामद गरेको छ ।

    विभिन्न १७ देशका विदेशी मुद्रासहित उनको साथबाट उक्त परिमाणको नेपाली रुपैयाँ बरामद भएको सीआईबीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार