Online Nepal
  • आइतबार, २० असोज २०८१
  • ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

    ‘तपस्वी’ राम बहादुर बम्जन पक्राउ

    अनलाइन नेपाल
  • मंगलबार, २४ पुष २०८०
  • 3.8K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जनलाई पक्राउ गरेको छ ।

    केन्द्रिय अनुसन्धान ब्यूरोले बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई पक्राउ गरेको हो । उनलाई बुढानिलकण्ठ क्षेत्रबाट पक्राउ गरिएको बताइएको छ ।



    प्रहरी प्रधान कार्यालय स्रोतले बम्जनलाई पक्राउ गरेको पुष्टि गरेको छ ।



    बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो ।

    आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौन हिंसा गरेको उनीमाथि आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार