Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • विपिन जोशीको तत्काल उद्धार गर्न माग गर्दै जावलाखेलमा प्रदर्शन

    विपिन जोशीको तत्काल उद्धार गर्न माग गर्दै जावलाखेलमा प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 801
    SHARES

    काठमाडौं । इजरायलमा जारी युद्धमा प्यालेस्टाइनी विद्रोही समूह हमासको नियन्त्रणमा रहेका नेपालका विपिन जोशीको रिहाइको माग गर्दै युवाहरूले प्रदर्शन गरेका छन् ।

    आइतबार ललितपुरको जावलाखेलमा युवाहरूले जोशीको जन्म दिनका अवसरमा रिहाइको माग गर्दै प्रदर्शन गरेका हुन् ।



    हमासको नियन्त्रणमा रहेको भनिएका जोशी सम्पर्कबिहीन भएको तीन महिना बितेको छ।



    हमासले नियन्त्रणमा लिएका केही विदेशीहरूलाई रिहा समेत गरिसकेको छ। तर जोशीको रिहाइ नभएपछि युवाहरूले प्रदर्शन गरेका हुन् ।

    ललितपुरको लगनखेलबाट सुरु गरिएको र्‍याली जावलखेलमा आएर औपचारिक कार्यक्रममा परिणत भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार