Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • कंगोमा भारी वर्षाका कारण तीन सय जनाको मृत्यु

    कंगोमा भारी वर्षाका कारण तीन सय जनाको मृत्यु

    अनलाइन नेपाल
  • आइतबार, २२ पुष २०८०
  • 570
    SHARES

    फाइल तस्विर

    एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा भारी वर्षाका कारण आएको बाढीमा कम्तीमा तीन सय जनाको मृत्यु भएको छ ।

    सामाजिक मामिला, मानवीय कार्य र राष्ट्रिय ऐक्यबद्धता मन्त्री मुटिङ्गा मुतुइशायीका अनुसार विपद् कम्तिमा ४३ हजार सात सय ५० घरहरु भत्किएका हुन् ।



    उनले सरसफाइ र सफा पानीको अभावमा महामारीको जोखिमबारे पनि चेतावनी दिए।



    मन्त्रीले कङ्गोली अधिकारीहरूलाई मानवीय टोलीहरूलाई सहयोग गर्न अन्तराष्ट्रिय एकताको लागि आह्वान गर्दै पीडितहरूलाई मद्दत गर्न तुरुन्तै कोष जारी गर्न आग्रह गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार