Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • मुलुकले परिवर्तनको आवाज खोज्यो, अन्याय र अत्याचारविरुद्ध लडिरहन्छौं : रवि लामिछाने

    मुलुकले परिवर्तनको आवाज खोज्यो, अन्याय र अत्याचारविरुद्ध लडिरहन्छौं : रवि लामिछाने

    अनलाइन नेपाल
  • शनिबार, २१ पुष २०८०
  • 696
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मुलुकले परिवर्तनको आवाज खोजेको बताएका छन् ।

    आज पाल्पाको रामपुर नगरपालिकामा भएको पाल्पा खुला सभालाई सम्बोधन गर्दै सभापति लामिछानेले सो कुरा बताएका हुन् ।



    उनले नेपाली जनताले साथ दिए मात्रै परिवर्तन सम्भव रहेको बताए ।



    जुनसुकै मुद्दा लागे पनि अन्याय र अत्याचारविरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी लडिरहने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार