Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • विद्युत व्यापारका लागि आजको दिन कोशेढुंगा हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

    विद्युत व्यापारका लागि आजको दिन कोशेढुंगा हुने प्रधानमन्त्री प्रचण्डको विश्वास

    अनलाइन नेपाल
  • बिहिबार, १९ पुष २०८०
  • 501
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको बताएका छन् ।

    रामेछापको सुनापति गाउँपालिकामा निर्माण भएको प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।



    प्रशासकीय भवन उद्घाटन गर्दै प्रधानमन्त्रीले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमतिले नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को मार्ने विश्वास गरे ।



    उनले यो दिन विद्युत् व्यापारका दृष्टिले कोशेढुंगा हुने दाबी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार