काठमाडौं । रुसी सेनामा भर्ती भएका एक नेपालीको मृत्यु भएको पुष्टि भएको छ ।
रुसी सेनाका तर्फबाट युद्धमा सहभागी स्याङ्जाको वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको मृत्यु भएको हो।
२८ डिसेम्बर १२ पुसमा मृत्यु भएको बताईएको छ । करिब दुई महिनाअघि अर्याल दुबई हुँदै रुस गएका थिए ।
नेपाली सेनामा काम गरेको ३ वर्षपछि जागिर छाडेर अर्याल रुस गएका थिए ।
Leave a Reply