Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • चिनीभित्र पेस्तोल लुकाएर ल्याउने पक्राउ

    चिनीभित्र पेस्तोल लुकाएर ल्याउने पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, २६ साउन २०७७
  • 2.5K
    SHARES

    काठमाडाैं । प्रहरीले जनकपुरमा चिनीभित्र लुकाएर पेस्तोल ओसारपसारमा गर्ने एक जनालाई पक्राउ गरेको छ । चिनीको झोलाभित्र पेस्तोल राखेर ल्याउदै गर्दा मुखियापट्टी मुसहरनिया गाउँपालिका वडा नम्बर ३ का २१ वर्षीय सुजित यादवलाई जनकपुरको बाह्रविघाबाट पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

    धनुषाका प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्रका अनुसार कालो रंगको प्लाष्टिकको झोलामा चिनीभित्र लुकाएको ४ दशमलव ५ लेखिएको अटोमेटिक पेस्तोल १ थान र त्यसमा लाग्ने म्याग्जिन एक थानसहित यादवलाई नियन्त्रणमा लिएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार