Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

    राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड (लाइभ)

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 585
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रका नाममा सम्बोधन गरेका छन्।

    मंगलबार अपराह्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयबाट प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन गरेका हुन्।



    २०७९ पुस १० गते नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए। प्रचण्ड प्रधानमन्त्री बनेको एक वर्ष पुगेको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार