Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    आज राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १० पुष २०८०
  • 567
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    आफू नेतृत्वको सरकारको कार्यकाल एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट साँझ ५ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने छन् ।



    यसअघि प्रधानमन्त्रीको सचिवालयले दिउँसो ३ बजे संबोधन गर्ने बताएको थियो । तर प्रचण्डको व्यवस्तताले गर्दा ५ बजेलाई सारिएको हो ।



    सम्बोधनका क्रममा प्रधानमन्त्रीले आफ्नो आगामी योजनाहरूबारे प्रस्तुत गर्दै एक वर्षका अवधिमा भएका कामकारबाहीबारे पनि देशवासीलाई जानकारी दिनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार