Online Nepal
  • सोमबार, २१ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

    प्रधानमन्त्री प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा र ओली

    टीआरसी विधेयकबारे छलफल

    अनलाइन नेपाल
  • आइतबार, ८ पुष २०८०
  • 924
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरेका छन् ।

    आइतबार विहान माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष अ‍ोली र कांग्रेसका सभापति देउवाबीच बालुवाटारमा भेटवार्ता भएको हो ।



    बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखक पनि सहभागी छन् ।



    प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफल सङ्क्रमणकालीन न्यायको विषयमा केन्द्रित रहेको बताईएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार