Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ६ पुष २०८०
  • 732
    SHARES

    फाइल तस्विर

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।

    मोरङको मिक्लाजुङ गाउँपालिकामा शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले पुस १० गते सरकार एक वर्ष पुगेको अवसर पारेर राष्ट्रको नाममा सम्बोधन गर्न लागेको बताएका हुन् ।



    उनले एक वर्षको अवधिमा सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा काम भएको दाबी गरे । प्रधानमन्त्री प्रचण्डले भने,‘एक वर्ष पुगेको दिन म नेपाल राष्ट्र र नेपाली जनताको नाममा एउटा ठूलो सम्बोधन गर्दैछु ।’



    प्रतिवद्धता गरेअनुसारका काम नभएका मन्त्रालयमा मन्त्री फेरेर भए पनि कामलाई गति दिने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार