Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • लगानी बोर्डका सीईओविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन

    लगानी बोर्डका सीईओविरुद्ध उच्च अदालत पाटनमा रिट निवेदन

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशिल भट्टको योग्यता माथि प्रश्न उठेकाे छ । सीईओ भट्टको योग्यता नपुग्‍ने दाबीसहित उच्च अदालत पाटनमा रिट निवेदन पेश भएसँगै उनकाे याेग्यता माथि प्रश्न चिन्ह् लागेकाे हाे ।

    अधिवक्ता जयबहादुर भुजेलले लगानी बोर्डको सीईओमा भट्टको योग्यता नपुग्‍ने दाबीसहित निवेदन पेश गरेका हुन् । तर समय अभाव र केही आवश्यक कागजात नपुगेकाले निवेदन दर्ता नभएको उच्च अदालत पाटनले जनाएको छ । धिवक्ता भुजेलले उच्च अदालतमा भाेलि फेरी निवेदन दर्ता गर्नेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार