Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • माओवादी पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले गरे रूपान्तरण अभियानबारे ‘बिफ्रिङ’

    माओवादी पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले गरे रूपान्तरण अभियानबारे ‘बिफ्रिङ’

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 990
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठकमा पार्टीको रूपान्तरण अभियानका विषयमा प्रदेश इन्चार्जहरूले बिफ्रिङ गरेका छन् ।

    मंगलबार बसेको पदाधिकारी बैठकमा प्रदेश इन्चार्जहरूले ब्रिफिङ गरेका हुन् ।



    त्यस्तै, बैठकमा माओवादीका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समसामयिक विषयमा धारणा राखेका थिए ।



    धारणा राख्ने क्रममा उनले प्रमुख राजनीतिक सल्लाहकार पदबाट गजुरेलले दिएको राजीनामाबारे जानकारी गराएका थिए ।

    गजुरेलले मंसिर २० गते दिएको राजीनामा स्वीकृत हुन काँकी छ । बैठक भोलि दिउँसो ३ बजे बस्ने गरी सकिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार