Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • नेपाल सुपर लिग : इलामसँग ललितपुर पराजित

    नेपाल सुपर लिग : इलामसँग ललितपुर पराजित

    अनलाइन नेपाल
  • मंगलबार, ३ पुष २०८०
  • 873
    SHARES

    काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) मा स्पोर्टिङ इलाम एफसीले ललितपुर सिटी एफसीलाई पराजित गरेको हो ।

    आज मङ्गलवार त्रिपुरेश्वरको दशरथ रङ्गशालामा भएको खेलमा इलामले ललितपुरलाई १–० गोलले पराजित गरेको हो ।



    ललितपुरका फोडे कमाराले खेलको ५९ औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।



    यो जितसँगै इलाम ८ खेलमा ८ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । ललितपुर ७ खेलमा १० अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार