काठमाडौं। स्वास्थ्य मन्त्रालयका कार्यालय सहयोगीसहित चार कर्मचारीमालाई कोरोना संक्रमण भएको छ ।
तीन कार्यालय सहयोगी र एक चालकमा संक्रमण भएको हो ।
८४ जनाको परीक्षण गरिएकोमा चार जनामा संक्रमण देखिएको हो ।
संक्रमति कार्यालय सहयोगीहरुले खाजा खुवाउने भएकाले उनीहरुबाट अरुलाई पनि सरेको आशंका गरिएको छ ।
Leave a Reply