Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिँदै, आजै नाम अनुमोदन गर्ने तयारी

    प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सकिँदै, आजै नाम अनुमोदन गर्ने तयारी

    अनलाइन नेपाल
  • सोमबार, २ पुष २०८०
  • 741
    SHARES

    काठमाडौं । सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशको संसदीय सुनुवाइ सोमबार सकिँदैछ ।

    सुनुवाइका लागि बिहान ११ बजे संसदीय सुनुवाइ समितिको बैठक बोलाइएको हो ।



    सोमबार सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको सुनुवाइ गर्ने कार्यसूची छ।



    योसँगै प्रस्तावित ६ जनाकै सुनुवाइ सकिनेछ । सुनुवाई सकेपछि आजै नाम अनुमोदन गर्ने तयारी छ।

    यसअघि महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारङ्गा सुवेदी र अब्दुल अजिज मुसलमानको संसदीय सुनुवाइ भइसकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार