Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना अपडेटः कुन देशमा कतिकाे मृत्यु, कति संक्रमित?

    कोरोना अपडेटः कुन देशमा कतिकाे मृत्यु, कति संक्रमित?

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 3.8K
    SHARES

    एजेन्सी। दक्षिण अमेरिकी मुलुक ब्राजिलमा कोरोनाभाइरस संक्रमितमध्ये एक लाखभन्दा बढी व्यक्तिको मृत्यु भएको छ । स्वास्थ्य अधिकारीहरुका अनुसार ब्राजिलमा ३० लाखभन्दा बढी मानिस कोरोना संक्रमित छन् ।

    करिब २१ करोड २० लाख जनसंख्या रहेको ब्राजिल विश्वमै सबैभन्दा बढी कोरोना प्रभावित मुलुकमध्ये दोस्रो हो । पहिलो सर्वाधिक असर परेको मुलुक संयुक्तराज्य अमेरिका हो ।



    ब्राजिलमा पछिल्लो २४ घण्टामा ९०५ जनाको ज्यान गएको छ भने एकै दिन ४९ हजार ९७० जनामा संक्रमण देखिएको छ ।



    कोरोनाभाइरस संक्रमणबाट विश्वमा सर्वाधिक धेरै व्यक्तिको मृत्यु भएका १५ मुलुकहरुः

    क्र.सं. मुलक कूल संक्रमित निको भएका मृत्यु

    १. संयुक्तराज्य
    अमेरिका ५१,४९,७२३ २६,३८,४७० १,६५,०००

    २. ब्राजिल ३०,१३,००० २०,९४,००० १,००,५४३

    ३. मेक्सिको ४,७६,००० ३,१८,००० ५२,०००

    ४. बेलायत ३,०९,००० – ४६,५६६

    ५. भारत २१,५३,००० १४,८१,००० ४३,४५३

    ६. इटाली २,५०,००० २,०१,९४७ ३५,२०३

    ७. फ्रान्स १,९८,००० ८२,८३६ ३०,३२४

    ८. स्पेन ३,६१,००० – २८,५०३

    ९. पेरु ४,७१,००० ३,१९,००० २०,८४४

    १०. इरान ३,२४,००० २,८२,००० १८,२६४

    ११. रसिया ८,८२,००० ६,९०,००० १४,८५४

    १२. कोलम्बिया ३,७७,००० २,०४,००० १२,५४०

    १३. दक्षिण अफ्रिका ५,५३,००० ४,०४,००० १०,२१०

    १४. चिली ३,७१,००० ३,४४,००० १०,०११

    १५. बेल्जियम ७३,००० १७,७६६ ९,८७०

    विश्वभर १,९८,०७,६०५ १,२७,२४,२९९ ७,२९,६०९

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार