Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गोंगबुको मन्दिर नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला

    गोंगबुको मन्दिर नजिकै सुटकेसभित्र टाउको विनाको शव फेला

    अनलाइन नेपाल
  • आइतबार, २५ साउन २०७७
  • 3.6K
    SHARES

    काठमाडौं । काठमाडौंको गोंगबुस्थित गणेश स्थाननजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ ।

    सुटकेशमा बन्द गरेको अवस्थामा शव फेला परेको महानगरिय प्रहरी परिसर काठमाडौंका एसएसपी श्याम ज्ञवालीले वताए।  मन्दिरबाट एक सय मिटर भित्र सुटकेशमा शव फेला परेको हो ।



    घटनास्थलमा अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ । प्रहरीले फोरेन्सिक टोली बोलाएर अनुसन्धान शुरु गरेको छ।



     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार